Posts

Showing posts with the label Job Opportunites

पर्दा पछाडिको अमुल्य सीप - हाउसकिपिङ (Housekeeping)

Image
आतिथ्य सत्कारको ब्यबसाय आगन्तुक तथा पाहुनाको खुशी र सन्तुष्टिमा निर्भर रहन्छ। जति नै महँगो र राम्रो अनि आधुनिक कोठानै किन नहोस् पाहुना तब सम्म प्रभावित हुदैनन् जब सम्म कोठा सफा र आरामदायी हुदैन। हाउसकिपिङ कर्मचारी यो सम्पुर्ण सरसफाइ तथा आरामदायी सेवाको लागि जिम्मेवार रहन्छन्। उनिहरु कोठा मात्र नभई सम्पुर्ण होटलकै सफाइ तथा सुरक्षित वातावरणको विशेष ध्यान राख्दछन्। सुरुको अनुभवी छाप जस्ले होटलको इज्जत र मर्यादा कायम राख्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ, जस्ले पर्दा पछाडीको जिम्मेवारि पूरा गर्छन् र उत्साहजनक स्वागत योग्य कार्य गर्छ हो हाउसकिपिङ जस्तो महत्त्वपूर्ण बिभाग जसलाई ओझेलमा पारिन्छ आज त्यही सेरोफेरोमा बिश्लेषण गरौ । यस बिभागका केहि महत्त्वपूर्ण कार्य जुन अपरिहार्य छन्; १. सम्पुर्ण क्षेत्रको सुरक्षित सफाइ। २. उपकरणको कार्य क्षमता बनाइराख्ने। ३. आरामदायी र सान्त्वना योग्य कोठाको ब्यबस्थापन। ४. पाहुनाको गोपनियता ५. सामानको मर्मत तथा सम्भार। हाउसकिपिङ बिभाग आफैमा ब्यापार केन्द्र त हैन तर यसले ब्यापारको सम्भावित थप आयआर्जनमा उल्लेख्य योगदान पुर्याउछ। जस्तै लुगा धुने (Lau...