Posts

Showing posts from July, 2018

Students from GATE FAB, Pokhara heading for Job Placement

Image
Group of 20 students head to recreate their future in Hospitality world. GATE Vocational is empowering youth with skills and providing a world class platform in Hospitality industry to fulfill their dream.     International job placement guaranteed is not only word spoken by GATE; making practically success is the footprint of its success. Students having very potential career opportunity are heading to show their caliber in international arena says Mr. Bimoj Pradhan, F&B Manager of GATE FAB.  Mr. Pradhan believes that this group of students will definitely create a history to reinforce power of dream which they envisioned. He further added; many of the students family will be directly beneficial with the opportunity they gain at this stage. Soon these set of squad will be serving in different world class hotels in the world. Currently they are going to Lagoona Beach luxury Resort & Spa and Fraser suites Diplomat area Bahrain in various department like H

खाद्य सुरक्षामा सोल्टी होटललाई पछ्याउँदै नेपालगन्जका अन्य होटल

Image
नेपालगन्ज, २८ असार (कास), खाद्य स्वच्छता कायम राख्ने उदेश्यले क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जले यहाँका ठुला तथा स्तरीय सुचिमा पर्ने होटल र रेस्टुराँहरुको मुल्यांकन गर्ने कार्य गरिरहेको छ।  सो क्रममा कार्यलयले नेपालगन्ज स्थित सोल्टी होटल लगायतका विभिन्न होटलको स्तरीकरण मुल्यांकन गरेको छ। प्रबिधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदिले जानकारी दिए अनुसार खाद्य स्वच्छताको आधारमा हालसम्म स्तरीकरण गरिएका बाकेका १६ ठुला होटलमध्य ४ वटा होटलले मात्र अतिउत्तम श्रेणी पाएका छ्न् । सोल्टी होटलको खाद्य गुणस्तरको बारेमा सुवेदी बताउछन् , होटलले खाद्य सुरक्षामा अति उत्तम कार्य गरिएको र भविष्यमा अझै बढी मेहनतले अन्य निम्न स्तरीय होटल तथा रेस्टुराँलाई पनि प्रेरणा मिल्ने छ। सोल्टी होटल भित्र रहेको गेट कलेज बिगतको समय देखि खाद्य सुरक्षा सम्बन्धि तालिममा अग्रसर देखिन्छ र सोही कार्यक्रम मार्फत २०११ मा राष्ट्रिय खाद्य सुरक्षा पुरस्कारबाट सम्मानित भएको थियो। यो उल्लेख्य काम र तालिमको प्रसंशा गर्दै सुवेदी लगायतका अनुसन्धान टोलि

GATE Sponsored First Prize in College chef icon."FUTURE CHEF OF NEPAL"

Image
We are proud to award the cash price Rs. 50,000 to the winner of Nepal's first College Chef Icon, reality show. We congratulate the winner and organizer. Winner is from Ritz College. गेट कलेज ले पहिलो College Chef Icon मा रु ५०,००० प्रथम पुरस्कार प्रदान गर्ने मौका पाएको छ। अबको पुस्ता लाई सक्ष्यम बनाउने यो अभियान मा हामी लाई गर्ब छ।

पुर्व युवरागी हिमानी शाहद्वारा श्रम र शिपको मूल्याकंन

Image
नेपालगन्ज स्थिति होटल सोल्टी वेस्टइण्ड प्रिमियरमा बिगत सुरुवाती दिन देखीनै ब्यबहारिक शिक्षा र त्यसको उचित ज्ञान प्रदान गर्ने हेतुले संचालित गेट भिकेशनल कलेजमा थुप्रै तालिमको कार्यक्रम संचालनमा रहेको कुरा धेरैलाई अवगत छ। सोही शिपमुलक तालिम अन्तर्गतको बेकरी कक्षाको पुर्व युवरागी हिमानी राज्य लक्ष्मी शाहद्वारा प्रोत्साहन मात्र नभई आफैले सो प्रयोगात्मक कक्षाको बस्तुगत स्थिति तथा सोही तालिमको केही अंश स्वयंले सफलता पुर्वक हाशिल गर्नु भयो। शिप र श्रमको नितिगत रुपमा सम्मान गर्नु पर्छ भन्ने कुरालाई ब्यक्तिगत तवरले उहाँले देखाउनु भएको उत्सुकता प्रती सबै सरोकारवालाहरुको ध्यान केन्द्रित हुन आवस्यक छ। बर्षौ देखि गरिबको नाममा राजनीति गर्नेले गरिबको गरि खाने बाटो छेकेको पीडा खपिरकेहो यो अवस्थामा देशमा पर्यटनको बिकाश र व्यापक रोजगारीको लागि के आवस्यक छ भन्ने गहिरो सन्देश हिमानी शाहको यो ब्यबहारिक शिपमुलक तालिमले पुर्ण गर्छ। शिप र श्रमको सम्मान बिना समृद्धिको कल्पना गर्नु केवल दिवा सपना मात्र हो। गेट कलेज नेपालगन्ज हजुरको यो उत्तरदायित्व प्रती निकै आभारी छ साथै समाजमा बिशेश सन्देशको लागि

व्याबहारिक शिक्षा अबको नयाँ परिवर्तनकारी कदम

Image
शिक्षा क्षेत्र आँफैमा एउटा बिशाल र राष्ट्रिय बिकासमा योगदान पुर्याउने एक बलियो मेरुडण्ड हो । समयनुकुल सबै परिवर्तनलाई आत्मासाथ गर्ने हो भने अब नेपालको शैक्षिक भविश्य भनेको व्याबहारिक शिक्षा नै हो भन्न कुनै हिचकिचाहट छैन । सामान्यतया भर्खरै परीक्ष्या सम्पन्न भाई नतिजा आएको SEE मा समाजले ठाडो रुप अती बिशिस्ट सुइकारेको ए प्लस र ए कारीब २० प्रतिशतले मात्र हाशिल गरेको अवस्था छ। अब बाँकीको ८० प्रतिशतलाई सम्बोधन गर्न कुनै बाटो छ भने केवल व्याबहारिक शिक्षाले मात्र सम्भव होला । दक्ष्य र शिपमुलक तालिम कक्ष, त्यसपछी सोही तलिमको वास्तविक बजार ब्यबस्थापन यदी हामीले आजकै दिनबाट सोच्ने हो भने हामी जुन बिदेशको अनी संबृधीको कुरा गर्दैछौ नि हो त्यही कुरा बिदेशीले हाम्रो गर्ने दिन आउन धेरै समय लाग्दैन। पश्चिमा मुलुक आज बढ्दो आर्थिक र सामाजिक उच्च मुल्याङ्कनमा किन पुग्दैछ ? किनकी उनिहरुको शिक्षा प्रणालीनै व्याबहारिक ढंगले समेटिएको छ। दु:खको अवस्था त त्यो बेला हुन्छ जब सानो करेशा बारीमा तरकारी फलाउन नसकेर हामी महँगो सब्जी किन्न मज्बुर हुन्छौ, जब जलेको चिम फेर्न नसकेर कसैलाई भाडामा बोलाउने अवस्थाको श्रीजन