Posts

Showing posts from January, 2020

महिनावारी मैत्री स्कुल जहाँ पुरुषले अनिवार्य शिक्षा लिन्छन् !

Image
गेट भोकेशनल फ्याब स्कुल, पोखराको एउटा नौलो गन्तव्य बन्दैछ। लाग्न सक्छ स्कुल अनि गन्तब्य कसरी? हजुर, एउटै छाना मुनि आतिथ्य सत्कारको लागि चाहिने सम्पुर्ण शिक्षा दिने संस्था जस्ले सामाजिक उत्तरदायित्वको बेजोड नमुना प्रस्तुत गर्दैछ। तर यसमा महिनावारीको शिक्षा त्यो पनि अनिवार्य अनि पुरुष विद्यार्थीले लिन्छन् भन्दा अलि अचम्म लाग्न सक्ला। तर ब्यबहारिक शिक्षा जसमा महिनावारीलाई एउटा सामुहिक कार्यको अनुपम प्रस्तुति दिन खोजिदै छ आफैमा निकै महत्वाकांक्षी कक्षा छ। एउटि युवती महिनावारी हुँदा उस्ले गर्ने दैनिकीमा कार्य क्षमतामा ह्रास आउने र समुहमा काम गर्दा यस्तो अवस्थामा नतिजा फितलो पक्कै हुन्छ। त्यही अवस्थामा यदि सोहि समुहको पुरुष साथिले महिलाको प्राकृतिक पिडा बुज्न सफल हुदा एक ब्याक्तीले अर्को ब्यक्तिलाई गर्ने व्यबहार बाहेक समुहगत नतिजामा नै असर पर्ने देखिन्छ। यस्तै उदाहरणीय कार्यलाई ब्यबहारिक रुपमै उतार्न महिनावारी शिक्षा तथा यसको प्रबर्द्धनमा जुटेका पोखराका युवा अस्विन कार्की गेट भोकेशनलका सामाजिक राजदुत पनि हुनुहुन्छ।  महिला सशक्तीकरणको हेतुमा काम गर्ने रहर, अन्तर्राष्ट्

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

Image
GATE Vocational FAB School celebrate its Third Batch successful graduation on 17th January 2020. Unique in its own kind, young students who have been struggled their starting childhood in very difficult stage either by socially or economically are majorly selected beneficiary for the program. The shared dream of GATE College and Right for Children has really brought many success stories which not only changes the livelihood of respective student and their immediate family but also changed the prospect of society to accept them as an assets not liability. Mr. Khem Raj Lakai, Founder CEO of GATE reflects his vision 9 years back when initial concept of FAB School was brought and successfully today the Third Batch has graduated successfully. One must not loose the hope and dream, once you visioned to reach the destination you find the ways not excuses, Mr. Lakai said. Fourty-nine (49) students were enrolled a year ago with dedicated attitude who also performed their industrial

पर्दा पछाडिको अमुल्य सीप - हाउसकिपिङ (Housekeeping)

Image
आतिथ्य सत्कारको ब्यबसाय आगन्तुक तथा पाहुनाको खुशी र सन्तुष्टिमा निर्भर रहन्छ। जति नै महँगो र राम्रो अनि आधुनिक कोठानै किन नहोस् पाहुना तब सम्म प्रभावित हुदैनन् जब सम्म कोठा सफा र आरामदायी हुदैन। हाउसकिपिङ कर्मचारी यो सम्पुर्ण सरसफाइ तथा आरामदायी सेवाको लागि जिम्मेवार रहन्छन्। उनिहरु कोठा मात्र नभई सम्पुर्ण होटलकै सफाइ तथा सुरक्षित वातावरणको विशेष ध्यान राख्दछन्। सुरुको अनुभवी छाप जस्ले होटलको इज्जत र मर्यादा कायम राख्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ, जस्ले पर्दा पछाडीको जिम्मेवारि पूरा गर्छन् र उत्साहजनक स्वागत योग्य कार्य गर्छ हो हाउसकिपिङ जस्तो महत्त्वपूर्ण बिभाग जसलाई ओझेलमा पारिन्छ आज त्यही सेरोफेरोमा बिश्लेषण गरौ । यस बिभागका केहि महत्त्वपूर्ण कार्य जुन अपरिहार्य छन्; १. सम्पुर्ण क्षेत्रको सुरक्षित सफाइ। २. उपकरणको कार्य क्षमता बनाइराख्ने। ३. आरामदायी र सान्त्वना योग्य कोठाको ब्यबस्थापन। ४. पाहुनाको गोपनियता ५. सामानको मर्मत तथा सम्भार। हाउसकिपिङ बिभाग आफैमा ब्यापार केन्द्र त हैन तर यसले ब्यापारको सम्भावित थप आयआर्जनमा उल्लेख्य योगदान पुर्याउछ। जस्तै लुगा धुने (Lau

You drink Coffee We bring Scholarship

Image
GATE Vocational FAB School a very unique of its kind- Teaching Hotel offers Coffee Scholarship Program at FAB School.  You can order coffee with very competitive rate to Pokhara tourist market, but remember the amount you invest to buy a cup of coffee after getting its cost all proceeds will be transferred to Scholarship Fund from which Young Youth of Nepal who live their life under marginalized and mostly deprived family background could get a chance to hold world class study in GATE Vocational FAB School of his/her Choice with Guaranteed JOB Opportunity. Simply, you and your colleague meet together and have coffee. You made your day, but what if same cup of coffee if you consume in FAB School could bring a second chance in life for unskilled youth who shall further can be trained with profit made out of same coffee you invested.  Addition, you can make your own cup of coffee of your choice. This simply helps a student who also can train how to make

नदेखेको सपना पनि खुशीको साहारा बन्यो - पुर्ण यात्रा

Image
माछापुच्छ्रे गाउँपालिका, कालिमाटि जहाँ बाट मार्दी हिमालको शिर भेटिन्छ त्यहीँ मुलको पानी पिउदै हुर्केका पुर्ण भक्त दहाल जसलाई प्रेम भनेर पनि पोखराको होटल तथा रेस्टुराँको बजारले चिन्दछन् सायद केही गर्छु भन्ने सोच र हौसला नहुदो हो त सबै कुरा कथा जस्तो हुन्थ्यो होला।  एउटा सामान्य बर्गको परिवारमा हुर्केका दहाल सानै देखि लाउरे बन्ने सपना देख्दै गर्दा, आज एउटा होटलको सेफ बन्नुको छुट्टै अनुभव सुनाउनहुन्छ । उमेरले १८ पुग्दा भिडेको लाउरेको असफलता र त्यहि चोट बोकेर मेटलको पनि काम सम्झिदै जीवनको सुरुवाती बेकरी तालिमले कता कता आगाडिको यात्रा अलमलिएको  हो कि पनि लागेको रमाइलो पल सम्झन्छन्। बाबाले बिदेश जानु बरु लगानि गर्दिन्छु तर स्वदेशमै केही गर्न सकिन्न भनेर भनेको त्यो दिन सम्झिदा, १६० रुपैयाँ एकदिनको खेत जोतेर पाएको ज्याला आफैले गुजारा गरेर पोखरा झरेको हिजो जस्तो लाग्छ। सायद बाबाको असहयोग पनि मेरो जीवनमा आफै केही गर्नु पर्छ एउटा भन्ने तितो पाठ थियो जस्ले गर्दा केही आटे केही बन्न वा पाउन सकिन्छ भन्ने मनोबल प्राप्त भयो। बेकरीको पेशामा केही समय अनुभव बटुल्दै सुस्

परिवर्तन - नेपालगन्ज देखि पोखरासम्मको एउटा कुशल यात्रा

Image
म कुनै एक आम नेपाली युवक भन्दा भिन्न थिइन, एक औसत र सामान्य परिवारमा हुर्केको केटा अलि पर सम्म सोच्दा वैदेशिक रोजगारीको अन्कुशले कता कता च्याप पारिसकेको साधारण बेरोजगार। समयको माग अनि सामाजिक दबाबको केही न्युनतम परिधिभित्र बाधिएका मेरा कदम केही गर्छु भन्ने सोच धेरै पटक असफल यात्राको हिडाइमा हिडिसकेको थियो। सोही गन्तव्यहिन गोरेटो हिँड्दै गर्दा गेट भोकेशनल कलेज नेपालगन्ज ब्यबहारिक शिक्षाको नयाँ पृष्ठभुमि सृजना गरेको भन्ने जानकारी पाए। हातमा सीप हुदो हो त म पनि केही गरिनै हल्छु भन्ने सोच त बनाएकोनै थिए तर एक पटक यो फरक धारको शिक्षा प्रणाली आफैमा प्रयोग गर्ने सोच बनाए। पढ्ने रहर त कफि बरिस्टाको थियो तर बेकरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रै माग छ भन्ने कुरा विभिन्न स्रोतबाट मिल्यो। कलेजका प्रबन्ध बिबेक पौडेल सर संग सल्लाह तथा सुझाव लिएर बेकरीको पढाइ सुरु गरेको केही हप्तामा नै मैले सोल्टी वेस्टइन्ड प्रिमियर पाच तारे होटलको प्राय जसो सबै बेकरीको उत्पादन गर्ने सुबर्ण अवसर पाए। दोहोरो ब्यबहारिक सीप तालिमको प्रत्यक्ष अनुभव लिदाको त्यो समय मेरो लागि जति चुनौतीपूर्ण रह्यो