Posts

Showing posts from August, 2018

गेट कलेज काठमाडौंमा कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोह !!

Image
काठमाडौं, १५ भदौ २०७५ । अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन)का लागि विश्वकै नमुना गन्तव्य भएको भन्दै सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धनबिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथिका अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिँदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्धजस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राख्नु भयो । राजदूत बडले हाल अष्ट्रेलियामा ३० हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्य उजगार गर्दै नेपालमै यस प्रकारको सीपमूलक अन्तर्राष्ट्रि«य मान्यताप्राप्त व्यावसायिक तालिम का

९८ देशका सात हजार नेपाली सेफ एकै मन्चमा - ग्लोबल नेपलिज सेफ फोरम

Image
सन् २०२०मा नेपाल भ्रमण बर्ष घोषणा भए संगै नेपाली बजारमा नयाँ आयाम थपिएको छ। बिश्वभरबाट नेपालमा अत्याधिक पर्यटक भित्र्याउने र हाम्रो संस्कृति, पर्यटकीय गन्तव्य, नेपाली भेषभुशा, नेपाली आतिथ्य सत्कारका साथै नेपाली परिकारलाई अन्तरास्ट्रिय तहमा पुर्याउने हेतुले हरेक निकाय, संगठन, संस्था र ब्यक्ति लगायत सम्पुर्ण नेपाल बिश्वमानचित्रमा बिगतका दिन देखि कमाएको विशिष्ट सम्मान कायम राख्न तदारुकता साथ लागि परेको छ।  यसै क्रममा अन्तर्राष्ट्रिय जगतमा पाककला र आतिथ्य सत्कारमा छुट्टै छाप छोड्न देश तथा बिदेशमा बसेका युवा नेपालीको समूहले मन्चको स्थापना गरेका छन् । ग्लोबल नेपालिस सेफ फोरम नामक मन्चले बिश्वमा छरिएर बसेका नेपाली अनि उनिहरुको नेपाली खानाको प्रबर्द्धन गर्नलाई प्रेरणा, एकता , शिक्षित गर्ने लक्ष्यका साथ किसान, गृहस्ती, पाककला सास्त्रि, विद्यार्थी हरेकलाई समेटेर अनुभव साट्ने तथा व्यावसायिक बिकाशको प्रबर्द्धनमा जुटेको छ।  विभिन्न स्थानमा रहेका पर्यटकीय पेशामा सामेल भएका केही अग्रज र युवा नेतृत्व प्रतिनिधि मार्फत यस मन्चले निकै प्रभावकारी संजाल फैलाउदै छ। रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स

GATE College Nepalgunj's Student Ms. Pramila Saru attends Youth Conference in Oslo, Norway !!

Image
Inclusive as a part of the Culinary Diploma course, Ms. Pramila Saru joined Youth Conference held in Olso, Norway this week. FK Norway, GATE College Nepal and Pegasus Vietnam jointly organize a cross exposure of industrial training module in Hospitality specially in culinary world where each students from respective country will go through this cross exposure training. While being in Vietnam students will learn about seafood and related cuisine and during the session in Nepal, TAFE (An Australian degree vocational program) is introduced to students to learn more about world's cuisine. Simultaneously, promotion of Nepalese cuisine shall be light of this program.

नर्वेमा सम्पन्न युवा सम्मेलनमा गेट कलेज नेपालगंजकी छात्रा प्रमिला सरु

Image
आफ्नो पढाईको सिलसिलामा पुर्ण छात्रवृत्तिका साथ प्रमिला सरु हालै मात्र नर्वेमा सम्पन्न युवा सम्मेलनमा भाग लिएर फर्केकी छिन् । नेपालगन्ज स्थित सोल्टी होटेलमा रहेको गेट कलेजकि छात्रा सरु निकै जेहन्दार र मेहनती छिन् । उनी गेट कलेजमा पाककला सम्बन्धि पढाईमा अध्य्यनरत सरुले छिट्टै नै भियतनाममा गएर समुन्द्र पाककलामा आफ्नो जग हाल्ने छिन् तर त्यो भन्दा पहिले उनी लगायतका केही विद्यार्थी काठमाडौमा अस्ट्रेलियाको डिग्री टेफ (TAFE)को अध्ययनमा जुट्ने छिन। गेट कलेजले विभिन्न सिपमुलक तालिम दिदै हाल नेपालगन्जमा आफ्नो सफल पाइला गाड्न सफल छ। आफ्नो ठाउँमामा आफै सम्भावना प्रस्फुटन गर्नुपर्छ भन्ने सोचमा युवालाई रोजगारीमुलुक सीप तालिममा तल्लिन छ।

New admission open @ GATE Vocational Westend in DIPLOMA IN CULINARY ARTS

Image
New Admission open Diploma in culinary arts The Certificate/Diploma in Culinary Arts is designed for those who have chosen to pursue an exciting career in culinary arts. This unique skills-driven program takes you through key stages of classical and international cuisine, grade manager, meat preparation, patisserie and bakery and at the same time, develop your professionalism and proficiency in producing food of world-class standards. In addition to developing a passion for craftsmanship, this program will enhance your supervisory, technical and personal skills, the mindset of how to ‘think out of the box’, communication and problem solving skills which are essential in the evolving field of the culinary arts industry. For more inquiry please contact us on following details; GATE Vocational Westend Vocational Training Division of Soaltee Westend Premier Bhujaigaun-19, Basudevpur, Nepalgunj gate.westend@gate.edu.np 081-551145

पाककलामा व्याबहारिक शिक्षाको आवश्यकता-सेफ दिनेश प्रशाद होमागाइ

Image
नेपाल पर्यटक आवागमनका लागि विश्वकै सम्भाव्यता बोकेको देश हो। जसरी दिन प्रती दिन माग यो पर्यटन उध्योगमा बढीरहेकोछ त्यस्को पूर्ण पुर्ती हुने कुरा करिब करिब मेल खाँदैन। कारण हुन् पहिलो कामको इज्जत गर्न नसक्नु र दोश्रोमा आन्तरिक सम्भावनालाई नकारेर बैदेशिक रोजगारीलाई स्विकार्नु । हाम्रो नेपाली पकवान सताब्दी पुरानो बिधी जस्लाई बैज्ञानिक रुपले पनि महत्वका साथ हेरिन्छ। तर हामी माझ हाम्रो पकवान भन्दा प्रभाभकारी बिदेशी पक्वान मानिन्छ किन भने हामीले यस्को प्रबर्धन गर्नलाई ठोस पाइला चालेका छैनौ। हामीलाई अबगत नै छ कि सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा अधिकारीक रुपमानै मनाउने तयारी गरीसकेको छ। जुन २०लाख पर्यटक भित्र्याउने तयारी गरीएको छ उनिहरुलाई न्युनतम आवश्यक खाने र बस्ने बाहेक न्युन आतीथ्य सत्कार अपरिहार्य छ, तर हामी सोही सत्कारलाई कतीको तयार छौ त? के हाम्रो अहिलेको अवस्था र तयारीले यो सबै सम्भब छ? अब सानो प्रयासले मात्र सबै कुरा पूर्ण हुन्छ भन्ने नसोचेर, नेपाली पकवानलाई विश्वसामु चिनाउन घरगृहस्थी, सानो चमेना देखी होटल, रेस्टुरा र शिक्षा प्रणालीनै तदारुकताका साथ अगाडि बढाउन