Posts

Showing posts with the label Non violent Communication

अहिम्सात्मक संचार एउटा पृथक प्रयास

Image
 हामीले जीवनमा अनेकौ काम गरिरहेको हुन्छौ तर हामीले बोल्ने बचन, गर्ने व्यबहार अनी देखाउने प्रबित्ती फरक पृष्‍ठभुमीमा फरक अभ्यास गरिरहेको हुन्छौ। यस्तै सम्पूर्ण प्रयासलाई आत्मासाथ गर्न नसकेपनी बोलिने त्रवर तरिकामा केही रोचक परिवर्तन भने पक्कै गर्न सकिने रहेछ। यस्तै प्रयासको एक प्रत्यायसी अनी अहिम्सात्मक संचारको अभ्यासकर्ता श्री राम तिमील्सिना गेट भोकेशनल फाय्ब स्कुलको सोही प्रकृयाको प्रशिक्षक हुनुहुन्छ।  बिभिन्न क्षेत्र अनी जीवनको बास्तविकतामा नयाँ शिप सिक्न आएका विद्यार्थीको समुहलाई बोलिचालीको ढाचा परिवर्तन सँगै आफुले बोल्ने शब्द र त्यस्को भावनात्मक बौद्धिकतालाई उदार रुपले प्रयासरत गराउने हेतुले हरेक विद्यार्थीलाई जीवनउपयोगी सिप र कलाको नौलो कक्षा श्री राम तिमील्सिना द्वारा नियमित रुपमा लिदै आइएको छ।  समग्रमा, सुधार्नु पहिले सम्बन्धको बिकाश, सम्बधबाट सहकार्य, द्वन्दबाट सम्बन्ध जस्ता रोचक बिषयमा विद्यार्थीको ब्यक्तित्व बिकाश अनी ब्यबस्थापनको प्रयासमा लाग्दै गर्दा जीवनको ठुलै परिवर्तनकारी भूमिका खेलेको अनुभव तिमील्सिना बताउनु हुन्छ। अहिले युवा उमेर अव...