Posts

Showing posts from April, 2022

अहिम्सात्मक संचार एउटा पृथक प्रयास

Image
 हामीले जीवनमा अनेकौ काम गरिरहेको हुन्छौ तर हामीले बोल्ने बचन, गर्ने व्यबहार अनी देखाउने प्रबित्ती फरक पृष्‍ठभुमीमा फरक अभ्यास गरिरहेको हुन्छौ। यस्तै सम्पूर्ण प्रयासलाई आत्मासाथ गर्न नसकेपनी बोलिने त्रवर तरिकामा केही रोचक परिवर्तन भने पक्कै गर्न सकिने रहेछ। यस्तै प्रयासको एक प्रत्यायसी अनी अहिम्सात्मक संचारको अभ्यासकर्ता श्री राम तिमील्सिना गेट भोकेशनल फाय्ब स्कुलको सोही प्रकृयाको प्रशिक्षक हुनुहुन्छ।  बिभिन्न क्षेत्र अनी जीवनको बास्तविकतामा नयाँ शिप सिक्न आएका विद्यार्थीको समुहलाई बोलिचालीको ढाचा परिवर्तन सँगै आफुले बोल्ने शब्द र त्यस्को भावनात्मक बौद्धिकतालाई उदार रुपले प्रयासरत गराउने हेतुले हरेक विद्यार्थीलाई जीवनउपयोगी सिप र कलाको नौलो कक्षा श्री राम तिमील्सिना द्वारा नियमित रुपमा लिदै आइएको छ।  समग्रमा, सुधार्नु पहिले सम्बन्धको बिकाश, सम्बधबाट सहकार्य, द्वन्दबाट सम्बन्ध जस्ता रोचक बिषयमा विद्यार्थीको ब्यक्तित्व बिकाश अनी ब्यबस्थापनको प्रयासमा लाग्दै गर्दा जीवनको ठुलै परिवर्तनकारी भूमिका खेलेको अनुभव तिमील्सिना बताउनु हुन्छ। अहिले युवा उमेर अवस्थाको विद्यार

उत्पादनमा महिलाहरूलाई सहयोग गर्नको लागि सीप विकास परियोजना प्रशिक्षण- रारा बायोटेक

Image
 पोखरा- स्थानिय जडिबुटी र त्यस्को औषधी गुण को बारेमा स्थानिय कृषक तथा विद्यार्थीहरुलाई एक दिने तालिम पोखरामा सम्पन्न भएको छ । रारा बायोटेक संस्था मार्फत यस तालिमको सहजिकरण मा गेट भोकेशनल फ्याब स्कुलको सहयोगमा बिभिन्न तालिम लिदै गरेका विद्यार्थी तथा स्थानिय कृषक हरुलाई जडिबुटी र त्यस्को औषधी गुणको बारेमा तालिम तथा प्रशिक्ष्ण दिने कार्यक्रम सम्पन्न भयो ।  गाउँ घर मा पाइने बिभिन्न जडिबुटिको पहिचान तथा त्यस्को बैज्ञानीक गुण र त्यस्को प्रयोगात्मक बिशेषताको बारेमा प्रशिक्षणमा सहजीकरण गर्दै रारा बायोटेकको संस्थापक सुमिना कार्कीले प्रशिक्षार्थीहरुलाई बिभिन्न कार्यशालामा सहभागी गराउनु भयो।  पौराणिक बिशेषता बोकेको रैथाने जडिबुटीहरुलाई थुप्रै कारणले पुषतान्तरण नगरेको अनुभव बताउदै हाल युवामा यस्तो ज्ञान र शिपको जानकारी अन्त्यावस्क्यक रहेको कार्कीले बताउनु भयो। प्रशिक्षणको क्रममा प्रशिक्षार्थी द्वारा आफ्नो घर गाउँमा पहिले पाइने र बिभिन्न उपचारमा प्रयोग हुने जडिबुटीको छलफल भयो ।  आत्मनिर्भर्ता र राम्रो आर्थिक श्रोतको पाटो बन्न सक्ने यस जडिबुटी सम्बन्धी उध्योग, थुप

UK to Nepal - A FABulous Journey Mr. Luke Parsons

Image
My name is Luke Parsons and I am a recent university graduate from the UK. I first heard about the GATE FAB hospitality school from a contact at Right4Children and was immediately intrigued. I found its real-world approach to education and training unique and having just worked for 8 months in hospitality as a bartender I was very keen to get involved in any way possible.  Luckily I was able to come to Nepal, see the beautiful school and meet its students for myself. My aim was to help the incredibly passionate team at FAB in any way possible and also to learn a lot from both them and the students. Since my arrival three weeks ago, I have so far been teaching customer service skills in English to the students who constantly surprise me with their progress and attitude. I have also been using my background in Economics to assist the team in their proposals for a FAB restaurant which will help train the students and also showcase the school. I am extremely excited for the future o