व्याबहारिक शिक्षा अबको नयाँ परिवर्तनकारी कदम

शिक्षा क्षेत्र आँफैमा एउटा बिशाल र राष्ट्रिय बिकासमा योगदान पुर्याउने एक बलियो मेरुडण्ड हो । समयनुकुल सबै परिवर्तनलाई आत्मासाथ गर्ने हो भने अब नेपालको शैक्षिक भविश्य भनेको व्याबहारिक शिक्षा नै हो भन्न कुनै हिचकिचाहट छैन । सामान्यतया भर्खरै परीक्ष्या सम्पन्न भाई नतिजा आएको SEE मा समाजले ठाडो रुप अती बिशिस्ट सुइकारेको ए प्लस र ए कारीब २० प्रतिशतले मात्र हाशिल गरेको अवस्था छ। अब बाँकीको ८० प्रतिशतलाई सम्बोधन गर्न कुनै बाटो छ भने केवल व्याबहारिक शिक्षाले मात्र सम्भव होला ।

दक्ष्य र शिपमुलक तालिम कक्ष, त्यसपछी सोही तलिमको वास्तविक बजार ब्यबस्थापन यदी हामीले आजकै दिनबाट सोच्ने हो भने हामी जुन बिदेशको अनी संबृधीको कुरा गर्दैछौ नि हो त्यही कुरा बिदेशीले हाम्रो गर्ने दिन आउन धेरै समय लाग्दैन। पश्चिमा मुलुक आज बढ्दो आर्थिक र सामाजिक उच्च मुल्याङ्कनमा किन पुग्दैछ ? किनकी उनिहरुको शिक्षा प्रणालीनै व्याबहारिक ढंगले समेटिएको छ। दु:खको अवस्था त त्यो बेला हुन्छ जब सानो करेशा बारीमा तरकारी फलाउन नसकेर हामी महँगो सब्जी किन्न मज्बुर हुन्छौ, जब जलेको चिम फेर्न नसकेर कसैलाई भाडामा बोलाउने अवस्थाको श्रीजना हुन्छ, जब एक्लै हुँदा घरमा खाना खानुलाई रेस्टुराको मुख ताक्नु पर्छ। हो हेर्दा सानो, काम नदेखिने शिक्षालाई हामीले उच्च सामिजिक ब्यक्ती भनाउदाले अपहेलित गरेर त्यस्को सदुपयोग गर्न नसक्दा साधारण कामले पैसा कमाउने त परको कुरो उल्टै खर्च बढेको कसैले ध्यान पुर्याउदैन। अनी ठुला ठुला कुरा गर्छौ हामी सानो कुराले परेको असर हामी स्वाभाबिक ठानेर उल्टो बाटोमा हिंडेको कुरा कस्ले जाहेर गराउने ?

हाम्रै समाजमा कथित भनाइ छ नि नमरी स्वर्ग देखिन्न, हो यस्कै अनुसरण गर्ने हो भने चै केही हुने वाला छैन यदी हाम्रो ठाउलाई स्वर्ग जस्तो बनाउने हो भने चै शिक्षा प्रणालीनै सुधार्नु आवश्यक छ । PHD, Masters सबै गर्ने अनी जागिर के मा खाने भन्ने प्रश्न जब सम्म गरिन्छ हाम्रो समाज अगाडि हैन धेरै पछाडि छ भन्ने कुरामा कुनै दुईमत हुँदैन। कक्ष ८ पछी नै विद्यार्थीलाई यो थाहा हुन पर्‍यो कि उस्ले आफ्नो भविश्य कसरी चुन्ने हो भनेर, जब अठोटका साथमा केही गर्छु भन्ने दिमागी सोच बनाइन्छ तब परिवर्तनको केही सम्भावना रहन्छ।

केही कुराको परिवर्तन हेर्ने चाहना छ भने आँफै बाट पाइला चल्दा केही ठोस् नतिजा मिल्ल नत्र भने उही हो भन्छन नि- अर्थ न वर्थ गोबिन्द गाई नाकको औषधी कुनी कता लगाइ भनेको जस्तो हुन्छ।

यही परिवर्तनकारी सोचमा हामी गेट कलेज नेपालको बिभिन्न स्थानमा व्याबहारिक शिक्षामा जोड दिदै आएको कुरा सबैलाई जाहेर गर्न चाहनछौ । गेट भोकेशनल काठमाडौं बाहेक पोखरा, बन्दिपुर, इटहरी र नेपालगन्जमा आफ्नो सामाजिक उत्तरदाइत्वलाई कायम राख्दै बिभिन्न आतिथ्य सत्कार ब्यबस्थापनको तालिम दिदै हरेक क्षेत्र बर्गलाई समेटेर अगाडि बढाउने कार्यमा कृयाशिल छ।

अन्य जानकारीको लागि निम्न ठेगानामा संपर्क राख्नुहोला


०८१-५५११४५ नेपालगन्ज
०६१-६२०३६४ पोखरा
०१-४३७५३२६ काठमाडौं
०२५-५८८५४० इटहरी
www.gate.edu.np

Comments

Popular posts from this blog

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

FAB School - A sense of pure hospitality vocational training

GATE College Nepalgunj's Student Ms. Pramila Saru attends Youth Conference in Oslo, Norway !!