नर्वेमा सम्पन्न युवा सम्मेलनमा गेट कलेज नेपालगंजकी छात्रा प्रमिला सरु

आफ्नो पढाईको सिलसिलामा पुर्ण छात्रवृत्तिका साथ प्रमिला सरु हालै मात्र नर्वेमा सम्पन्न युवा सम्मेलनमा भाग लिएर फर्केकी छिन् । नेपालगन्ज स्थित सोल्टी होटेलमा रहेको गेट कलेजकि छात्रा सरु निकै जेहन्दार र मेहनती छिन् । उनी गेट कलेजमा पाककला सम्बन्धि पढाईमा अध्य्यनरत सरुले छिट्टै नै भियतनाममा गएर समुन्द्र पाककलामा आफ्नो जग हाल्ने छिन् तर त्यो भन्दा पहिले उनी लगायतका केही विद्यार्थी काठमाडौमा अस्ट्रेलियाको डिग्री टेफ (TAFE)को अध्ययनमा जुट्ने छिन। गेट कलेजले विभिन्न सिपमुलक तालिम दिदै हाल नेपालगन्जमा आफ्नो सफल पाइला गाड्न सफल छ। आफ्नो ठाउँमामा आफै सम्भावना प्रस्फुटन गर्नुपर्छ भन्ने सोचमा युवालाई रोजगारीमुलुक सीप तालिममा तल्लिन छ।


Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB Story - Monika Ranabhat

The Kite without a thread