Posts

FAB School - A sense of pure hospitality vocational training

Image
GATE Vocational FAB School, a leading hospitality school established in 2017 with a mission to empower the youths of Pokhara and all over Nepal with vocational education and training in the hospitality sector. Our school is in the picturesque backdrop of lush green jungle, overlooking the serene Fushre Khola. Situated in Oodare-22, Pokhara, just 2.5 km west from Davis Falls, our school offers a peaceful and tranquil environment that is conducive to learning. As a sister concern of the renowned Global Academy of Tourism and Hospitality Education in Kathmandu, we are committed to promoting youth education and empowerment in Nepal. We have partnered with various stakeholders to provide quality training to our students. Our school focuses on hospitality training, with emphasis on culinary arts, housekeeping, F&B service, barista coffee-making, laundry, dairy, bakery, and other sustainable agriculture projects. We have trained more than 450 youths from disadvantaged backgrounds, s...

नेपाल राष्ट्र बैंकको कार्यालय सहायक स्तरको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय सहायक र रिस व्यवस्थापनको तालिम सम्पन्न

Image
नेपाल राष्ट्र बैंकको कार्यालय सहायक तहको सम्पूर्ण कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय व्यवस्थापन तथा रिस व्यवस्थापनको एक दिने तालिम सम्पन्न भएको छ।  विगत लामो समय देखि कार्यरत कर्मचारीलाई यस्तो व्यवसायिक तालिमले थप उर्जा दिनुको साथै उच्च मनोबल पनि प्रदान गर्ने कुरा तालिमको प्रशिक्षक विवेक पौडेलले जानकारी दिनु भयो। कार्यालयमा गरिने दैनिकी कामको सहजता तथा कौशलता पूर्वक सम्पन्न गर्ने अनुभव प्रशिक्षण लिने मौका मिलेकोमा सम्पूर्ण प्रशिक्षार्थी कर्मचारी निकै खुशी रहेको कुरा अधिकांश कर्मचारीबाट व्यक्त भयो। यस एक दिने तालिममा कार्यालयको विभिन्न कार्य शैलीको कौशलता का साथै क्रोध अनि रिस व्यवस्थापनको शीर्षकमा रहेर कार्यक्रम सम्पन्न भयो। 

बिदेशी पाहुनाले पकाए नेपाली खाना !!

Image
पोखरा। विगत लामो समय देखि आतिथ्य सत्कार तथा पर्यटन क्षेत्रमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको गेट भोकेशनल फ्याब स्कूलले विश्वका विभिन्न देशका पाहुनाहरुलाई निम्तो दिएर थुप्रै कार्यक्रमहरु संचालन गर्ने गरेको छ।  फ्याब स्कुलले पाहुनालाई आमन्त्रण मात्रै हैन यहाँ नेपाली खाना तथा संस्कारको महत्व झल्कने बिभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।  अन्तराष्ट्रिय पाहुनालाई नेपाली खाना पस्किने मात्र हैन कि नेपाली खान बनाउन पनि सिकाउने उद्देश्यका साथ यस्ता कार्यक्रममा जोड दिने गरेको छ। उपस्थित विद्यार्थीको हकमा पर्यटन उद्योगमा जानु अघिनै वास्तविक पाहुनाको स्वागत र सेवा गर्न पाउने अवसरले पछिको दिनमा व्यवसायिक कौशलता अझै अर्को स्तरमा सुधार हुने गरेको छ।  नेपाल आएर यहाको पर्यटन तथा संस्कृति मा उल्लेख्य योगदान दिन पाएकोमा अन्तराष्ट्रिय पाहुना धेरै खुशी हुने कुरामा दुई मत नैं छैन।  गेट भोकेशनल फ्याब स्कूलको यस्तै उदाहरणिय कामको निरन्तरता दिने ऊर्जा अझै हौसाउन विभिन्न संस्था, होटल र रेस्टरेन्टहरु सधैं सहयोगको लागि...

नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको तालिम

Image
नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई सचिवालय प्रशिक्षण कार्यक्रम अन्तर्गत व्यवसायिक शिष्टाचारको शीर्षकमा पोशाक, खानपान तथा सभा सम्मेलन शिष्टाचार विषयमा एक दिने कार्यशाला सम्पन्न भयो। नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक श्री किरण पण्डित ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेट भोकेशनल फ्याब स्कूलको महा प्रबन्धक श्री विवेक पौडेल द्वारा कार्यक्रमलाई सहजीकरण गरिएको थियो। पोशाक सम्बन्धी जानकारी, लगाउने त्रौतरिका अनि कार्यक्रम लक्षित विशेष पोशाकको ज्ञानका साथै सभा सम्मेलनमा हुँदा चाहिने आवश्यक प्रक्रिया, प्रणाली र सँगै खानपिन सम्बन्धी शिष्टाचारको बारेमा कार्यशाला केन्द्रित थियो।  सम्पूर्ण उपस्थित कर्मचारीलाई यस तालिम तथा अभिमुखकरण कार्यशालाले आगामी दिनमा विभिन्न कार्यक्रममा सहभागी हुँदा अपनाउन पर्ने शिष्टाचारको राम्रो अभ्यास हुने कुरामा विश्वस्त हुन पाएकोमा खुशी व्यक्त गर्दै निर्देशक पण्डित ज्यूले शुभकामना तथा धन्यवाद प्रदान गर्नु भयो। 

अहिम्सात्मक संचार एउटा पृथक प्रयास

Image
 हामीले जीवनमा अनेकौ काम गरिरहेको हुन्छौ तर हामीले बोल्ने बचन, गर्ने व्यबहार अनी देखाउने प्रबित्ती फरक पृष्‍ठभुमीमा फरक अभ्यास गरिरहेको हुन्छौ। यस्तै सम्पूर्ण प्रयासलाई आत्मासाथ गर्न नसकेपनी बोलिने त्रवर तरिकामा केही रोचक परिवर्तन भने पक्कै गर्न सकिने रहेछ। यस्तै प्रयासको एक प्रत्यायसी अनी अहिम्सात्मक संचारको अभ्यासकर्ता श्री राम तिमील्सिना गेट भोकेशनल फाय्ब स्कुलको सोही प्रकृयाको प्रशिक्षक हुनुहुन्छ।  बिभिन्न क्षेत्र अनी जीवनको बास्तविकतामा नयाँ शिप सिक्न आएका विद्यार्थीको समुहलाई बोलिचालीको ढाचा परिवर्तन सँगै आफुले बोल्ने शब्द र त्यस्को भावनात्मक बौद्धिकतालाई उदार रुपले प्रयासरत गराउने हेतुले हरेक विद्यार्थीलाई जीवनउपयोगी सिप र कलाको नौलो कक्षा श्री राम तिमील्सिना द्वारा नियमित रुपमा लिदै आइएको छ।  समग्रमा, सुधार्नु पहिले सम्बन्धको बिकाश, सम्बधबाट सहकार्य, द्वन्दबाट सम्बन्ध जस्ता रोचक बिषयमा विद्यार्थीको ब्यक्तित्व बिकाश अनी ब्यबस्थापनको प्रयासमा लाग्दै गर्दा जीवनको ठुलै परिवर्तनकारी भूमिका खेलेको अनुभव तिमील्सिना बताउनु हुन्छ। अहिले युवा उमेर अव...

उत्पादनमा महिलाहरूलाई सहयोग गर्नको लागि सीप विकास परियोजना प्रशिक्षण- रारा बायोटेक

Image
 पोखरा- स्थानिय जडिबुटी र त्यस्को औषधी गुण को बारेमा स्थानिय कृषक तथा विद्यार्थीहरुलाई एक दिने तालिम पोखरामा सम्पन्न भएको छ । रारा बायोटेक संस्था मार्फत यस तालिमको सहजिकरण मा गेट भोकेशनल फ्याब स्कुलको सहयोगमा बिभिन्न तालिम लिदै गरेका विद्यार्थी तथा स्थानिय कृषक हरुलाई जडिबुटी र त्यस्को औषधी गुणको बारेमा तालिम तथा प्रशिक्ष्ण दिने कार्यक्रम सम्पन्न भयो ।  गाउँ घर मा पाइने बिभिन्न जडिबुटिको पहिचान तथा त्यस्को बैज्ञानीक गुण र त्यस्को प्रयोगात्मक बिशेषताको बारेमा प्रशिक्षणमा सहजीकरण गर्दै रारा बायोटेकको संस्थापक सुमिना कार्कीले प्रशिक्षार्थीहरुलाई बिभिन्न कार्यशालामा सहभागी गराउनु भयो।  पौराणिक बिशेषता बोकेको रैथाने जडिबुटीहरुलाई थुप्रै कारणले पुषतान्तरण नगरेको अनुभव बताउदै हाल युवामा यस्तो ज्ञान र शिपको जानकारी अन्त्यावस्क्यक रहेको कार्कीले बताउनु भयो। प्रशिक्षणको क्रममा प्रशिक्षार्थी द्वारा आफ्नो घर गाउँमा पहिले पाइने र बिभिन्न उपचारमा प्रयोग हुने जडिबुटीको छलफल भयो ।  आत्मनिर्भर्ता र राम्रो आर्थिक श्रोतको पाटो बन्न सक्ने यस जडिब...

UK to Nepal - A FABulous Journey Mr. Luke Parsons

Image
My name is Luke Parsons and I am a recent university graduate from the UK. I first heard about the GATE FAB hospitality school from a contact at Right4Children and was immediately intrigued. I found its real-world approach to education and training unique and having just worked for 8 months in hospitality as a bartender I was very keen to get involved in any way possible.  Luckily I was able to come to Nepal, see the beautiful school and meet its students for myself. My aim was to help the incredibly passionate team at FAB in any way possible and also to learn a lot from both them and the students. Since my arrival three weeks ago, I have so far been teaching customer service skills in English to the students who constantly surprise me with their progress and attitude. I have also been using my background in Economics to assist the team in their proposals for a FAB restaurant which will help train the students and also showcase the school. I am extremely excited for the futu...